लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

१३ जेठ, म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–२, खवराको पर्यटकीयस्थल लभ्लीहिलमा जडान गरिएको वायु ऊर्जा । म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको भर्टिकल उइन टर्वाइनमार्फत चार वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको छ । तस्बिरः ध्रुबसागर शर्मा/रासस म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको … Continue reading लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली